9 Nov, 2024, Sat info@dccparsa.gov.np (+९७७)-०५१-५२३२१८
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ १ गते मंगलबार

पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगन्ज सहर पर्दछ।

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

  • अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
  • देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
  • सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरू, दक्षिणमा भारतको विहार राज्य
  • उचाइ:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
  • क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)

केही रमणीय स्थलहरू[सम्पादन गर्नुहोस्]

  • श्री गहवा माईको मन्दिर
  • श्री वीरेन्द्र प्रभात घडी (घन्टाघर)
  • श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार
  • श्री वीर्ता माईको मन्दिर
  • श्री अलखिया मठ
  • श्री महावीर स्थान
  • मदिना जाम्मे मस्जिद
  • रामगढ़वा जाम्मे मस्जिद
  • महमदी मस्जिद
  • बौद्ध चैत्य भिस्वा
  • घडीअर्वा पोखरी
  • श्री विन्ध्यवासिनीमाई को मन्दिर
  • महुवन मठ, पर्सा वन्यजन्तु आरक्ष
  • श्री विश्व हिन्दु पार्क लछमनवा
  • श्री दुधेशवरनाथ मन्दिर(भठ्ठा मेला)
  • वनशक्ती माईको मन्दिर ठोरी
  • राइधारा ठोरी
  • रानीवन ठोरी
  • सेतो पहाड ठोरी
  • रातो पहाड ठोरी
  • सीता गुफा ठोरी

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार